रुसी राष्ट्रपति पुटिनसँग किम जोङ उनको पहिलो भेट : अमेरिकाको रवैया ठिक नभएको किमको आरोप

काठ्माण्डौ ,एजेन्सि- उत्तर कोरियाका तानासाह राष्ट्रपती किम जोंग उनले अमेरिकि राष्ट्रपती डोनाल ट्रम्पसग आफ्नो भरोसा टुटेको बताएका छन । किम जोंग उन र रूसका राष्ट्रपति  भ्लादिमिर पुटिन  बीच बिहिबार रुसको व्लादिवोस्तोकमा भएको पहिलो भेट्घाटमा उनले अमेरिकि राष्ट्रपती ड्रोनाल्ड ट्रम्पको रवैया उस्तै रहने हो भने अमेरिका सगको आफ्नो समबन्ध बिग्रीन सक्ने बताएका हुन । रूसका राष्ट्रपति…