एजेन्सी । भारतमा एक मतदाताले झुक्किएर गलत पार्टीलाई भोट हालेको भन्दै आफ्नो चोर औंला काटेका छन्। भारतमा भोट हाल्नुभन्दा पहिला मतदाताको चोर औंलाको नङमा मसी लगाउने गरिन्छ। पवनकुमार आफूले बहुजन समाज पार्टीको चिन्ह हात्तीमा भोट हाल्न चाहेको भए पनि धेरै चिन्ह भएकाले झुक्किएर भाजपाको कमल चिन्हमा भोट गएको बताएका छन्। उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री मायावती नेतृत्वको…