चैत २६,काठमाडौं -एजेन्सि भारतको छत्तीसगढ राज्यमा भएको भारतिय जनाता पार्टीका नेता कार्यकर्ताहरु माथी आक्रमक हमला भएको छ ।चुनाब प्रचार सकेर फर्किदै गरेका भाजपाका नेता कार्यकर्ताहरुमाथी माओबादि हातीयारधारी समुहले हमला गरेको हो । आक्रमणमा परी सत्तारूढ भारतीय जनता पार्टीका दंतेवाडाका विधायक भीमा मंडावी, उनका चालक र तीनजना सुरक्षाकर्मी मारिएको भारतीय अनलाईन पत्रीका दैनिक भाष्करले समाचारमा उल्लेख…