जम्मु काश्मिरबाट भाजपाको चुनावी प्रचार थाल्दै भारतिय प्रधानमन्त्री मोदी

चैत १४,काठमाण्डौ- एजेन्सि- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि  जम्मु काश्मिरबाट चुनाव प्रचार अभियान शुरु गर्ने भएका छन ।सन् २०१४ मा भएको निर्वाचनमा यस राज्यमा भाजपा विजयी भएको थियो। जम्मु, उदामपुर र लाडाख गरी तीन सिटमा विजयी भएको हो। जम्मु र काश्मिरमा लोकसभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ।अप्रिल ११ बाट सुरु भई अप्रिल…