बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उत्त पुरुषको शुक्रवार विहान २ : २५ बजे मृत्यु भएको हो। मृतकको फोक्सोमा निमोनिया हुनुको…