काठमाडौँ- नेपाली चलचित्रका सुपरस्टार अनमोल केसीको अभीनय रहेको चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । झरना थापा निर्देशीत चलचित्रको को दोस्रो गीत शुक्रबार सामाजिक सञ्जाल युट्युब मार्फत सार्बजनिक गरिएको हो । सार्वजनिक ‘परान’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापालाई फिचर्ड गरिएको छ । सार्वजनिक…