नेपाली कोर्ष गर्न ११ मुलुकका सैनिक नेपाल आए

काठमाडौं चैत, ७– सन् २०१० देखि स्टाफ कोर्स गर्न ११ मुलुकका सैनिक काठमाडौं आएर प्रशिक्षण लिएका छन्। अहिलेसम्म अमेरिकाका ९, बेलायतका २, बंगलादेशका १०, चीनका १७, श्रीलंकाका १०, भारतका ९, पाकिस्तानका १०, मलेसियाका ७, दक्षिण कोरियाका ३, माल्दिभ्सका ३ र लेबनानका २ गरेर कुल ८२ अधिकृतले उच्चस्तरीय प्रशिक्षण लिएका छन्। यी अधिकृतले प्रमुख सेनानी हुन…