काठमाडौं फागुन, २९– विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले विप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्धबारे दहाल र देउवालाई ब्रिफिङ गरेका हुन् । ओलीले दुबै नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रतिबन्धबारे जानकारी गराएका हुन् । उक्त अवसरमा…