काठ्माण्डौ- यतिबेला नेपाली कांग्रेसका शिर्ष नेताहरु जिल्ला दौडाहामा ब्यस्त हुन थालेका छन । पार्टी प्रतिपक्षमा रहदा सङ्गठन निर्माण गर्नु पर्ने दायित्व र आगामी महाधिबेशनलाई मध्यनजर गर्दै नेताहरु जिल्ला दौडाहामा निस्केका हुन । यसै बिच नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय गरेका छन्। कोइरालाले ५ नम्बर प्रदेशका विभिन्न…