ओली सरकारलाई कार्यशैली तत्काल सुधार्न कांग्रेस सभापति देउवाको सुभाव, अन्यथा कडा आन्दोलन गर्ने चेतावनी

म्याग्दी फागुन, २६– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग विकास र शासन गर्ने क्षमता नभएको आरोप लगाएका छन् । शनिबार म्याग्दीको बेनीमा बीपी स्मृति कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न समेत सुझाव दिएका हुन् । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए। संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा…