प्रहरिको सजगताका बाबजुत राष्ट्रपति भण्डारीलाई  कालो झण्डा, शिबसेना अध्यक्ष बस्नेत पक्राउ

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई वसन्तपुरमा कालो झण्डा देखाइएको छ। इन्द्रजात्राको अवलोकन गर्न गएकी राष्ट्रपति भण्डारीलाई शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले कालो झण्डा देखाएका हुन्। पक्राउपछि उनलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ। इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति भण्डारी जाने कार्यक्रममा कालो झाण्डा देखाउने तयारी भएको थाहा पाएपछी वसन्तपुर क्षेत्रमा दिउसै देखी बसन्तपुर क्षेत्रमा…