प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किँदै

काठमाडौँ – उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन् । प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १२ बजे काठमाडौँ आइपुग्ने जनाइएको छ । उनी गएको बिहीबार उपचारका लागि गएका हुन्। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा . दिलिप शर्माका अनुसार सातौँ पटकको प्लाज्माफेरेसिस सफल भएको र त्यसको रिपोर्ट पनि सकारात्मक आएको छ ।…