काठमाडौँको कपुरधारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , दुई जना घाइते

काठमाडौँ– काठमाडौँको कपुरधारामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। काठमाडौँ महानगरपालिका–२६ कपुरधारा सगरमाथा चोकस्थित सडकमा तीन जना सवार रहेका बा ३० प ७३४८ नम्बरको मोटरसाइकल बिहीबार अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन पुग्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए। दुर्घटना हुँदा गम्भीर…