प्रकृतिले निम्त्याएको विपद्का कारण दुई महिनामा ६९ जनाको मृत्यु

काठमाडौँ- नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार  वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन् ।कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । नेपाल प्रहरी, विपद्…