काठमाडौं माघ, ५– मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ…