सिमकोट, हुम्लाको सिमकोटस्थित खार्पुनाथ गाउँपालिका ५ कैलावालुमा हिजो भएको जिप दुर्घटनामा बेपत्ताहरुको अवस्था अझै अज्ञात छ । नदीमा पानीको बहाव बढेको र गहिरो खोंचमा दुर्घटना भएकाले खोजीकार्यमा समेत कठिनाई भएको प्रहरीले जनाएको छ । खार्पु गाउँपालिकाको केन्द्र याङकु जाने क्रममा लु १ ज ७१६६ नम्वरको जीप सडकबाट कर्णाली नदीमा खसेको थियो । जीप दुर्घटनामा परि…