१ जेठ, काठमाडौं । काठमाडौं प्रहरी परिसर टेकुले सञ्चालन गरेको बिशेष अभियान अन्तर्गत ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई प्रहरिले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरिले अभियान अन्तर्गत यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरीहरुलाई सार्वजानिक सवारी साधनमा यात्रा गराइएको थियो…