काठमाडौं पुस, २७–सरकारले वाइडबडी जहाज खरिदमा भएको अनियमतितामा मुछिएका कर्मचारी तथा मन्त्रीहरुलाई तत्काल कारबाही नगर्ने जनाएको छ । बिहीबार सिंहदरबार काठमाडौंमा मन्त्रिपरिषद्को निर्णय र समसामयिक विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले पनि उक्त विषयमा छानबिन गर्न आयोग नै बनाएकोले तत्काल कार्यान्वयनमा नजाने बताएका हुन् । कान्तिपुर दैनिकले समाचार…