बुटवल पुस, १५– नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कांग्रेसले अब सरकारलाई प्रतिपक्ष कहाँ छ भनेर देखाईदिने बताए । आइतबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा खाँणले त्यसका लागि कांग्रेसले सबै पक्षसँग छलफल गरिरहेको समेत खुलासा गरे । उनले कांग्रेसले वर्तमान सरकारको सशक्त प्रतिवाद गर्ने समेत प्रष्ट पारे । ५० अर्ब माथिका…