मेरो मात्रै हैन प्राधाअनमन्त्री ओलिको पनि बिरोध गर्नुस्:कांग्रेस सभापति देउवा

मङ्शिर १९, काठ्माण्डौ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले गरेका गलत कामको डटेर भन्डाफोर गर्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन । पार्टीको महासमिति बैठकमा सम्बोधन गर्दै उनले आफ्नो विरुद्धमा बोल्न पार्टीमा सबैलाई छुट भएको स्मरण गराउँदै भने, 'मेरो विरोध गर्न छुट छ। प्रजातान्त्रिक पार्टी हो। तर, माधव नेपालभन्दा बढी बोल्नुस् ओलीको विरुद्धमा। माधव नेपाल जति…