तिनाउ नदिमा मोटरसाइकल खस्दा चालकको म्रुत्यु

१८ मंसिर, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डमा मोटर्साइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मोटरसाइकल तिनाउ नदीमा खस्दा चालकको मृत्यु भएको प्रहरिले जनाएको छ । लु ३० प ४१९३ नम्बरको मोटरसाइकल तिनाउ गाउँपालिका-३ हेडवर्क्स नजिकै नदीमा खसेको थियो । दुर्घटनामा पाल्पाको तानसेन-९ मदनपोखराका गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको हो । दुर्घटनाको कारण…