नेपाली जनसम्पर्क समिति मलेसियाले राजदुत पाण्डेलाई गर्यो स्वागत

मलेसिया- मलेशियाका लागि नेपाली राजदुत उदयराज पाण्डेलाई नेपाली जनसम्पर्क समिति मलेसियाले स्वागत गरेको छ । रोजगारी र बिभिन्न पेशाको क्रममा मलेशियामा रहेर नेपाली कांग्रेस निकट नेपालिहरुको संस्था नेपाली कांग्रेस जनसम्पर्क समितिले राजदुत पाण्डेलाई स्वागत गरेको हो । त्यसक्रममा पाण्डेको कार्यकालमा मलेशियामा रहेका नेपालीहरुले भोगीरहेका समस्याहरुको समाधान हुनेमा जनसम्पर्क समिति बिश्वस्त रहेको नेपाली जनसम्पर्क समिती मलेसियाका…