वडाध्यक्ष विरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता

खोटाङ । खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता भएको छ  । श्रीमान वैदेशिक रोजगारीमा र वालवच्चा मावलमा रहेकोले  घरमा एक्लै बस्तै आएकी ३३ वर्षिया महिलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं –८ का वडाध्यक्ष लिला चौहानले  पटक–पटक यौन दुर्व्यवहार गरेको भन्दै  जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता भएको हो ।  पीडित महिलाको भनाई अनुसार असोज १६ गते…