पार्टी केन्द्रीय कार्यालय साँघुरो भएपछि सत्तारुढ नेकपाका अधिकाशं कार्यक्रम पार्टी प्यालेसमा

काठमाडौं चैत, १४– नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय साँघुरो हुँदा पार्टीको कार्यक्रम गर्न पार्टी प्यालेसमा हुने गरेको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै साँघुरो हुँँदा कार्यक्रम गर्न पार्टी प्यालेस हुने गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा समाचार छ । डेढ सय भन्दा बढी नेता र कार्यकर्ता हुने कार्यक्रम अधिकाशं पार्टी…