काठमाडौं असोज, ११– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले निर्मला पन्त हत्या प्रकरण ढाकछोप गर्ने प्रयास गरेको बताएका छन् । नेता पौडेलले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याकाण्डको छानविन प्रतिवेदन सरकारले लुकाएको आरोप समेत लगाए । उनले समितिले बुझाएको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग मागसमेत गरे । नेता पौडेलले भने, ‘छानविन समितिले…