काठमाडौं चैत, २९– काठमाडौं प्रहरीले प्रतिबन्धित ५ सय र एक हजार दरका ५० लाख भारतीय रुपैयाँँ बरामद गरेको छ । महानगरीय काठमाडौंको परिसर काठमाडौंको टोलीले राजधानीको विभिन्न स्थान बाट प्रहरी ति नोट बरामद गरेको जनाएको छ । भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारतमा प्रतिबन्ध गरिएको छ । महानगरीय प्रहरी परिसर…