आतंककारी गतिविधीअहिलेको प्रमुख सुरक्षा चुनौती– प्रधानमन्त्री ओली

काठमाडौं चैत, २९– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताएका छन् । नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक÷हुद्या क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले आतंककारी गतिविधीले शान्ती सुरक्षा,अर्थतन्त्र र सामाजिक एकतामा…