निर्माता तथा वितरक करणश्रेष्ठ समस्यामा

निर्माता तथा वितरण करणश्रेष्ठ लाइ एतिबेला तनाब थपिएको छ ।चलचित्र ‘चङ्गा’ले आउदो जेठ २५ गते लाइ प्रदर्शन मिती सार्बजनिक गरिसकेको छ भने उहि मितीमा अर्को चलचित्र ‘ एक्स्ट्रा माया’पनि प्रदर्शनमा आउने भएको छ । दुबै चलचित्रले आउदो जेठ २५ गते लाइ प्रदर्शन मिती सार्बजनिक गरेका छन । यसअघि निर्माता तथा वितरक करण श्रेष्ठ आफुले बीतरण…