मुम्बई- बलिउडमा कलाकारको लोकप्रियतालाई लिएर गरिएको सर्भेमा बलिउड तथा हलिउड नायिका प्रियंका चोपडा शीर्ष स्थानमा परेकी छन्। भारतीय सञ्चारमाध्यम आजतक र इण्डिया टुडेले कर्भी इन्साइटसँग मिलेर गरेको मत सर्वेक्षणमा प्रियंकाले बढी मत पाएकी हुन्। यो सर्भे २०१६ देखि २०१७ बीचको समयमा भएका थियो। भारतीय सञ्चारमाध्यमका अनुसार देशका १९ वटा राज्यमा गत १२ जुलाईदेखि २३ जुलाईसम्म यो सर्भे…