काठमाडौको नाचघर जमल मा अन्तर्राष्ट्रिय हरियाली मन्च नेपाल सास्कृतिक समूहको आयोजनामा कृष्टिना सुनुवारको सहयोगार्थ सास्कृतिक कार्यक्रम भब्यता पुर्बक सम्पन भएको छ । सस्थाका अध्यक्ष भीषण राई को सभापतित्वमा सम्पन उक्त सास्कृतिक कार्यक्रममा नेपालका चर्चित गायक शम्भु राई, तारा प्रकाश लिम्बू ,मेलिना राई ,श्रीयसी चेम्जोङ,दिपा लामा , रश्मि राई ,सुरज पौडेल ,भिम लिम्बू लगायतले आफ्नो प्रस्तुती दिएका…