काठमाडौं फागुन, २७– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र सीके राउतबीच भएको सहमतिमा खोट रहेको बताएका छन् । कोइरालाले सहमचिमा दुबै पक्षको नियतमा खोट रहेको जिकिर गरेका हुन् । सोमबार सरकार र राउतबीचको सहमतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै कोइरालाले भने, ‘सरकार र सिके राउतबीचको सहमती पश्चात नेपालको राजनिती तरंगित बनेको छ। विद्रोही समूहलाई…