पूर्व युवराज पारस शाह गत बुधबार दरबारमार्गको नाइट क्लब डेजाबुमा देखिए। त्यसदिन त्यहाँ रहेका दर्शक पारसलाई भन्दा उनीसँगै आएका पाहुनालाई देखेर छक्क परेका थिए। ती थिए पारसका दुई छोरी र एक छोरा। विभिन्न नाइट क्लबमा उधूम मच्चाएको भनि विवादमा तानिइरहने पारस एक बाबुका रुपमा त्यहाँ प्रस्तुत भएका देखिन्थे। पूर्वराजपरिवारभित्र बाबु र छोरीछोराबीचको यो आत्मीयता सायद…