२ किलो सुन र थुप्रै चाँदीका भाँडासहित दुईजना समातिए

कैलाली फागुन, २३– कैलालीमा सुन र चाँदीका सरसामानसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले लम्की चुहा नगरपालिका–३ चिसापानी प्रहरी चेक पोष्टमा सवारी जाँचका क्रममा २ किलो २३२ ग्राम सुनसहित धनगढी उपमहानगरपालिका–१ का ४५ वर्षीय रमेशकुमार सैजु र कैलारी गाउँपालिका’५ की २५ वर्षीय सीताकुमारी चौधरीलाई पक्राउ गरेको हो । उनीहरु बा१च ७४१३ नम्बरको कारमा सवार रहेको…