सरकार र सीके राउतबीच ११ बुँदे सहमति

काठमाडौं फागुन, २४– सरकार र स्वतन्त्र मधेस गठबन्धनका सीके राउतबीच ११ बुँदे सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादलले र राउतले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ । सरकार र…