काठमाडौं फागुन, २२– नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा भन्दा भिन्न समूहमा रहेका नेताहरु गोप्य भेलामा जुटेका छन् । कांग्रेस नेताहरु बुधबार बिहानैदेखि कांग्रेस नेता प्रकाशमान सिंहको काठमाडौंको चाक्सीबारीस्थित घरमा भेला भएर छलफलमा व्यस्त छन् । पार्टीभित्र गुट उपगुट र तीव्र विवाद बढ्न थालेपछि कांग्रेसका युवा नेताहरु भेलामा जुटेका हुन्। देउवाले एकलौटीरुपमा पार्टी चलाएको आरोप लगाउँदै…