पुर्व गृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको १३ औ पुण्य तिथी मनाइयो

कपिलवस्तु । नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री खुमबहादुर खड्काको १३ औ दिनको पुण्य तिथीको अवसरमा नेपाली कांग्रेस कपिलवस्तु अस्तु विर्सजन  तथा शोक सभा सम्पन्न गरेको छ। खड्काको उपचारको क्रममा यही चैत १६ गते दिल्लीमा निधन भएको थियो । १३ दिनको पुण्य तिथीको अवसरमा कांग्रेस कपिलवस्तुले वाणगंगा नदिको रामघाटमा नेता खड्काको अस्तु लगेर विर्सजन गरेको…