विकास बस्यालको निर्देशन तथा लेखनमा बनेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौँमा पत्रकार भेटको आयोजना गर्दै निर्माण टिमले ‘तिम्रो हर सासमा तिमी’ बोलको गीत सार्वजनिक गरेका हुन् । अर्जुन पोख्रेलको शब्द तथा संगीत समावेश गीतमा अन्जु पन्त र फिरोज बस्नेतको स्वर समावेश छन् । पछिल्लो समय ‘रानी’…