गुर्जा हिमालको हिमआँधीमा परेर ज्यान गुमाएका ९ जनाको शव भेटियो

२८ असोज, काठमाडौं– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर ज्यान गुमाएका ९ जनाको शव भेटिएको म्याग्दी प्रहरीले जनाएको छ । आइतबार बिहान खोजी टोलीले सबै ९ जनाको शव खोँचमा भेट्टाएको हो। धवलागिरि गाउँपालिकामा पर्ने गुर्जा हिमाल आरोहणकालागि गएका नेपाली सहित कोरियाली अरोहण टोली सम्पर्क बिहिन भएपछी खोजी गर्न थालिएको र हिमआधी का कारण…