लियो क्लब अफ तीलोत्तमा भृकुटि टाउनले आयोजना गरेको प्रदेश ५ स्तरिय सुपर मोडेल प्रतियोगीता हालै सम्पन्न भएको छ । प्रतियोगीता गत फागुन १४ देखी यहि चैत्र ११ सम्म चलेको थीयो । अडिसन मार्फत छानिएका ११ जना प्रतिस्पर्धि बीच बिभीन्न बिधामा प्रतीस्पर्धा भएको थियो । प्रतीस्पर्धामा केटा तर्फ आषीस कुमार झा वीनर भए भने प्रेम पंगेनि…