कांग्रेसबाट प्रदेसभा जितेका दवाडीको लोकप्रिय काम, चुनाब जितेदेखिको सबै तलबभत्ता विकास निर्माणमा खर्च

काठमाडौं माघ, ९– गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशसभासद् भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेका छन्। सभासद् दवाडीले शपथ ग्रहण गरेदेखि अहिलेसम्म प्राप्त रु सात लाख ३० हजार ३१५ सामाजिक क्षेत्रमा खर्च गरेका हुन्। गोरखा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका सभासद् दवाडीले…