६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री नभए पनि अब छिटै मन्त्रीहरु परिर्वतन हुने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले एस्तो बताएका हुन । सरकारको काममा प्रभावकारिता नभएको भन्दै उनले अब बस्ने स्थायी समिति बैठकमा छलफल हुने र मन्त्रीहरु फेरिने बताए ।…