६ अर्ब ९० करोडको हतियार खरिद गर्ने तयारीमा नेपाली सेना

४ पुस, काठमाडौं– यो बर्ष सेनाका लागि ६ अर्ब ९० करोडबराबरको हतियार खरिद गर्ने तयारी छ । सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम १६ हतियार तथा अन्य हतियार र गोलीगठ्ठा खरिदको तयारी रहेको खबर आजको नयाँ पत्रिकामा छ । ती हतियार भारतबाट…