काठमाडौं मंसिर, २८– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वरका कम्प्युटर अपरेटरलाई नियन्त्रणमा लिएको छ कम्प्युटर अपरेटरमा करार सेवामा कार्यरत पूर्णचन्द्र आत्रेयले कम्पनीमा कायम रहन आएका शेयरधनीहरुको शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारले पक्राउ गरेको हो । सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग…