पीडामा रहेका नागरिकहरुको आक्रोश स्वाभाविक हो,संयमतापूर्वक सुन्नुपर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ, भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढिको पीडामा रहेका मानिसको आक्रोशलाई सरकारले संयमतापूर्वक सुन्ने बताएका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत धारणा राख्दै पीडामा रहेका मानिसको आक्रोश स्वाभाविक भएको भन्दै उनिहरुकोआक्रोशलाई सरकारले संयमतापूर्वक सुन्ने बताएका हुन् । “एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो”, उनले भनेका…