काठमाण्डौ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा भएको युनिटी कपको पहिलो टी–२० खेलमा नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गर१को छ। नेपालले पहिलोपटक वेस्ट इन्डिजसँग खेलेको यो जित ओमानमा हुने आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटको तयारीका रूपमा हेरिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले…