लामिछानेविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध लागेको सहकारी ठगी मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ। साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता भएसँगै लामिछाने अदालतमा हाजिर भएका छन्। चितनमा लामिछानेविरुद्ध संगठित अपराधको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको छ।…