सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छः अर्थमन्त्री

काठमाडौं, साउन १३ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन् । केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा बोलाइएको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै यस्तो धारणा राखेका हुन् । सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि…