काठमाडौं,७ असोज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानको क्रममा सीआईबी वा कुनै पनि प्रहरी संयन्त्रलाई हस्तक्षेप नगर्ने बताएका छन् । आइतबार संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सीआईबी लाई निष्कर्षमा पुग्न निर्देशन दिएको बताए ।‘सीआईबी वा कुनै पनि प्रहरी संरचना संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिदैन बरु तथ्य…