वैशाख ३१, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप चारदिन हिरासतमा राख्न अनुमति दिएको छ । आइतबार अदालतले थप अनुसन्धानका लागि चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री…