काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवाको उल्लेख्य सहभागिता देखिएको छ । महाधिवेशनमा सहभागी युवाहरूले ‘जेन्जी’ पुस्ताका युवा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा मात्रै आबद्ध छन् भन्ने बुझाइ गलत भएको बताएका छन् । उनीहरूले आगामी दिनमा ठूलो संख्यामा युवा नेपाली कांग्रेसतर्फ आकर्षित हुने दाबी गर्दै केही समयमै मुलुक कांग्रेसमय बन्ने बताएका छन् । महाधिवेशनमा सहभागी हुन…